Live on
Your Voice, Your Power
हामीले १२ कक्षासम्म पढ्ने विद्यार्थीको लागि थप के गर्न सकिन्छ वा उनीहरूले १२ सकेपछि के सीप सिक्ने भन्ने उद्देश्यले कक्षा ९ देखि नै ब्युटिसियन कोर्स सञ्चालन गरेका छौं। कुनै विद्यार्थीले साइन्स नपढी अरु नै केही गर्न सक्छन् भनेर यस्ता कार्यक्रम सञ्चालन गरेका हौं। २०७९ सालदेखि हामीले सञ्चालन गर्दा कक्षा ९ मा २४ र कक्षा ११…