विचार Archives | Page 15 of 99 | Khabarhub Khabarhub

‘प्रहरीलाई जनमुखी बनाउनुपर्छ’

जसले जुनसुकै मन्त्रालयमा जिम्मेवारी सम्हाले पनि सामान्यतया मैले पुलिस भएर हेर्दा १५ या २० दिनदेखि गाली गर्न सुरु हुन्छ। मन्त्री भएको चार महिना भएपछि नारा जुलुस सुरु हुन्छ। मन्त्रालयमा क्रमशः पपुलर हुँदै जानु भएकोमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिनुपर्छ। अहिले जुन हिसाबले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरण र विभिन्न प्रशासनिक काम कारबाहीले…