Live on
Your Voice, Your Power
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन्। नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन भए नभएको अन्योल भइरहँदा प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई ‘परियोजना कार्यान्वयन योजना’ सम्झौता हुने गरी गृहकार्य थालिएको जानकारी प्राप्त हुनआएको छ। परराष्ट्र मन्त्रालय स्रोतअनुसार बीआरआईमा हस्ताक्षर गरेको ६ वर्षपछि ‘परियोजना कार्यान्वयन योजना’ सम्झौतामा नेपालले हस्ताक्षर गर्न लागेको हो र…