Live on
Your Voice, Your Power
म व्यापार कूटनीतिको बारेमा मात्र कुरा गर्छु। म नेदल्याण्डमा पढ्दा मेरो एक जना सुपरभाइजर (पर्यवेक्षक) ह्याङ थोमस थिए । उनी यो क्षेत्रको विज्ञ पनि हुन् । उनले आजभन्दा २५ वर्ष अगाडि भन्थे, ‘चाइना इज फ्लाइङ गुड, इन्डिया इन सिलिपिङ टाइगर’। उनले चीन उडिसक्यो दोहोरो अंकमा गइसकेको छ। भारत भनेको सुतिरहेको चितुवा हो। भारत उठेर दौडिएपछि…