विचार Archives | Khabarhub Khabarhub

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ । अर्काको घरभित्रको अन्तरविरोधमा खेलेर चुक्ली लगाउने र फुटाउने प्रवृत्तिलाई ‘घरभँडुवा’ प्रवृत्ति भनिन्छ । लोकतन्त्रमा राजनीतिक दल पनि एउटा घरजस्तै हो । दलभित्र पनि मतभेद, फरक विचार र अन्तरविरोध रहन्छन् । तर, एउटा दलको नेताले अर्को पार्टीभित्रको अन्तरविरोधमा खेलेर त्यो पार्टी फुटाउने षड्यन्त्र गर्छ भने त्यस्तो…