विचार Archives | Khabarhub Khabarhub

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास जाँदा उनीसँग दुईवटा लगौंटीबाहेक अरु कुनै चीज थिएन। बिहानै नुहाउँदा एउटा लगौंटी लगाउँथे, अर्को सुकाउँथे। दिन यसैगरी चलिरहेको थियो। एकदिन सुकाएको लगौंटी मुसाले काटेर ध्वस्त बनाएछ। मुसादेखि झ्वाँक चलेपछि मुसा मार्न नजिकैको गाउँबाट एउटा बिरालाको बच्चा ल्याएछन्। बिरालोलाई दूध ख्वाउनु प-यो, अब के गर्ने ?…