रोजगार Archives | Page 3 of 18 | Khabarhub Khabarhub

भिजिट भिसामा श्रमिकलाई विदेश पठाउने को को हुन् ?

काठमाडौँ– वैदेशिक रोजगारीको खोजीमा रहेका युवा युवतीलाई गैरकानुनी तवरबाट भिजिट भिसाका माध्यमबाट विदेश पुर्‍याउने गरेको पाइएको छ । वैदेशिक रोजगारका लागि स्वीकृत संस्थाहरूको सम्पर्कमा आउँदासमेत भिजिट भिसामा पठाउने बिचौलियाले उनीहरूलाई प्रलोभन देखाई प्रभावमा पार्ने गरेको भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।…