रोजगार Archives | Page 14 of 18 | Khabarhub Khabarhub

नयाँ वर्षमा २ लाख युवाले रोजगारी पाउलान् ?

काठमाडौं–सरकारले आन्तरिक श्रम बजार र रोजगारीका लागि २०७५मा विगतका वर्षभन्दा केही राम्रा कामको सुरुवात गरेको छ । यो वर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक श्रम बजारमा रोजगारीका अवसर निर्माण गर्ने, बेरोजगारी अन्त्य गर्ने सामाजिक सुरक्षा कोषदेखि निर्वाह भत्ता र प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता महत्वाकांक्षी योजना सार्वजनिक गर्‍यो । मन्त्रालयले यसै वर्ष श्रम नियमावली, श्रम…