राजनीति Archives | Page 91 of 1903 | Khabarhub Khabarhub

कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गते बस्ने भएको छ । गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो । प्रदेशसभा सचिवालयले सूचना टाँस गर्दै बैठकबारे जानकारी गराएको हो । प्रदेशसभाको बैठकको कार्यसूचीको भने विषय उल्लेख गरिएको छैन । कोशीमा स्थिर…