राजनीति Archives | Page 76 of 1904 | Khabarhub Khabarhub

निर्वाचन आयोगको प्रस्ताव : आगामी चुनाव २०८४ कात्तिक २९ गते

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नै तोकेर नयाँ कानूनको मस्यौदा तयार पारेको छ । आयोगले सरकारलाई बुझाएको मस्यौदा अनुसार कानून बनेमा आगामी आम निर्वाचन २०८४ साल कात्तिक २९ गते आइतबार गर्नुपर्ने हुन्छ । आयोगले निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत रुप दिने तयारी गरेको छ । हाल कायम रहेका ९ वटा कानुनलाई ३ वटामा…