राजनीति Archives | Page 5 of 1905 | Khabarhub Khabarhub

फाकफोकथुमको रस्साकसी : कांग्रेस र एमालेलाई पुरानो जनमत जोगाउन हम्मे

इलाम - नेपाली कांग्रेस र नेकपा एमाले दुबैको समानान्तर शक्ति रहेको फाकफोकथुममा ३ वटा वडाको मतगणना सकिँदा केही रोचक परिदृश्यहरु देखिएका छन् । अब यहाँ चार वटा वडाको मत गन्न बाँकी छ । अहिलेसम्म तीनवटा वडाको मत गन्दा कांग्रेसले अग्रता लिए पनि एमालेले मतभारको दुरी घटाउँदै लगेको छ । फाकफोकथुमको वडा नम्बर १ यसअघि नेपाली…