राजनीति Archives | Page 4 of 1905 | Khabarhub Khabarhub

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं- राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध गरेको छ । ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय मुक्ति क्रान्तिले सोमबार काठमाडौंको माइतीघरमा सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको हो । प्रतिरोधका क्रममा विभिन्न समुदायले आफ्नो पहिचान सहितको सांस्कृतिक र्‍याली निकालेका थिए । सांस्कृतिक प्रतिरोध कार्यक्रममा महतोले आफ्नो पहिचान…