राजनीति Archives | Page 4 of 1899 | Khabarhub Khabarhub

कम्युनिष्ट पार्टीबीच तत्काल एकता सम्भव छैन : राजेन्द्र पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा आज उनले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताए । केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै…