राजनीति Archives | Page 3 of 1904 | Khabarhub Khabarhub

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १५ गते सम्पन्न उपचुनावले देशको राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन् । एमाले बर्दिया जिल्ला कमिटीको दशौँ अधिवेशन उद्घाटनका लागि मंगलबार बर्दिया सदरमुका गुलरिया पुगेका उनले स्थानीय पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् । उपचुनावले नयाँ ध्रुवीकरण सुरु भएको दोहोर्‍याएका पोखरेलले अब एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति…