राजनीति Archives | Page 249 of 1904 | Khabarhub Khabarhub

धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहदैमा नभत्किने बताएका छन् ।  जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे । प्रतिगमनविरुद्ध सडकदेखि अदालतसम्म लडेका शक्तिहरूको गठबन्धन ढाल्ने सपना नदेख्न उनको सुझाव थियो । ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ,’…