राजनीति Archives | Page 223 of 1903 | Khabarhub Khabarhub

‘न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन्छ’

पाटन– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्ने बताएका छन् ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आज ललितपुरमा आयोजित ३१ औँ प्रकाश स्मृति दिवस तथा २९ औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा उनले भने, 'स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी  न्यायपालिकासहितको संवैधानिक व्यवस्था छ, न्यायालय राजनीतिक हस्तक्षेप, आर्थिक प्रलोभन, राज्यको हस्तक्षेप, दबाब…