राजनीति Archives | Page 221 of 1901 | Khabarhub Khabarhub

राजनीतिक दस्तावेजमार्फत कांग्रेसमा गगनको शक्तिशाली हस्तक्षेप र उनको विदेश नीतिका ‘सीमाहरु’

हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिको प्राथमिकताबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । महामन्त्री थापाको दृष्टिकोणले असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्रसंघको बडापत्रजस्ता सिद्धान्तहरूमा आधारित सन्तुलित, स्वतन्त्र परराष्ट्र नीति स्थापना गर्ने लक्ष्य राखेको छ । नेपाललाई शान्ति क्षेत्रको रूपमा स्थापित गर्ने, बहुआयामिक कूटनीति अभिवृद्धि गर्ने, दातृ…