राजनीति Archives | Page 201 of 1905 | Khabarhub Khabarhub

सामाजिक सद्‌भाव खल्बल्याउने गतिविधिप्रति राप्रपाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले सुनसरीको धरानमा भएको सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति सरकाको ध्यानाकर्षण गराएको छ । हिन्दू धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्नेगरी धरानमा कानूनबाट वर्जित भएको घटनालाई लिएर राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर बहुसंख्यक हिन्दू धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्नेगरी धरानमा…