राजनीति Archives | Page 2 of 1903 | Khabarhub Khabarhub

रेशम चौधरीबारे शंकर पोखरेल : सामन्तीलाई बोकेर हिँडे, अब थारु समुदाय पछि लाग्दैनन्

काठमाडौं-  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका रेशमलाल चौधरीबारे तिखो टिप्पणी गरेका छन् । एमाले बर्दिया जिल्ला कमिटीको दशौँ अधिवेशन उद्घाटनका लागि मंगलबार बर्दिया सदरमुकाम गुलरिया पुगेका उनले यस्तो बताएका हुन् । सुदूरपश्चिम सरकार निर्माणका सन्दर्भमा रेशमले नेपाली कांग्रेसलाई साथ दिएपछि महासचिव पोखरेलले यस्तो बताएका हुन् । रेशम पत्नी रञ्जिता भने…