राजनीति Archives | Page 196 of 1904 | Khabarhub Khabarhub

‘सुन तस्करी प्रकरणमा सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउँछ’ 

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा आज बसेको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बताएका हुन् । उनले भने, 'छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित भएकाले ठोस्…