राजनीति Archives | Page 159 of 1902 | Khabarhub Khabarhub

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक

हेटौँडा- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक डाकेका छन् । दुई महिनापछि भदौ १८ गते बोलाइएको प्रदेशसभा बैठक एमालेसहितका विपक्षी दलको चेतावनीपछि भदौ २४ गते आइतबारका लागि बोलाइएको छ । तर, आइतबारको बैठक पनि सञ्चालन हुने अवस्था नदेखेपछि सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि सर्वदलीय बैठक बोलाएका हुन् । सभामुख पाठकले आइतबार…