राजनीति Archives | Page 129 of 1907 | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक आज बस्दै

हेटौँडा– विवादका बीच हिजो स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रतिपक्षी एमालेले विरोध जनाए पछि हिजोको बैठक सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि पुनः बस्न नसके पछि आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था…