राजनीति Archives | Page 119 of 1904 | Khabarhub Khabarhub

वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न सकेन; एमालेले सक्छ : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले महासचिव पोखरेलले वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न नसकेको बताएका छन् । उनले यो सरकारले मुलुकका हरेक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गर्न नसकेको आरोप लगाउँदै सरकारका कारण नै मुलुकको अर्थतन्त्र सङ्कटतर्फ धकेलिएको बताए । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले हालैका दिनमा देशमा मूल्यवृद्धि…