राजनीति Archives | Page 114 of 1902 | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आह्वान, इजरायल घटनाबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको विशेष बैठक आह्वान गरेका छन् । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका…