राजनीति Archives | Page 106 of 1905 | Khabarhub Khabarhub

राज्यको मिडिया जरुरी छ : पूर्वसञ्चारमन्त्री बास्कोटा

काठमाडौँ- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनतालाई सही रुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी भएको बताएका छन् । रेडियो नेपाल कर्मचारी युनियनले आज बडादसैँका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारी सञ्चारमाध्यमको राज्यका लागि जरुरी भएको बताए । “राज्यका सञ्चारमाध्यमको दायित्व नाफा कमाउनु नभई आम नागरिकलाई सुसूचित गर्नु हो”, नेकपा एमालेका पोलिटब्युरो सदस्य…