राजनीति Archives | Page 106 of 1899 | Khabarhub Khabarhub

कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ । कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका विद्रोही समुहका केदार कार्की दुवैले गरेको दाबीमा आज टुंगो लाग्ने भएको हो ।  प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुंगो लगाउने छन् । माओवादी…