राजनीति Archives | Page 102 of 1903 | Khabarhub Khabarhub

ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान

काठमाडौँ- ‘तेस्रो एशिया– प्यासिफिक इनर्जी फोरम’ मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । फोरम यही अक्टोबर १९ र २० मा आयोजना हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च अधिकारीले उनलाई बिदाइ गरे । दिगो विकासका लक्ष्य प्राप्तिमा ऊर्जा…