स्पेशल Archives | Page 2 of 4 | Khabarhub Khabarhub

माझी बस्ती निर्माण : विवादमा नायिका श्वेता खड्का

काठमाडौँ— चलचित्र नायिका श्वेता खड्काको चर्चा फिल्मको पर्दाबाट भन्दा बढी माझी बस्ती पुनर्निर्माण गरिदिने प्रचारबाट भयो । माझी बस्ती निर्माणको घोषणापछि श्वेता एकाएक समाजसेवी कहलिइन् । अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेको एक महिना नपुग्दै उनले पति वियोगको पीडा खेप्नु पर्‍यो । त्यसछिको एक्लो र निरस जीवनकै समयमा उनले माझी बस्ती निर्माणको घोषणा गरेकी थिइन् ।…