स्पेशल Archives | Khabarhub Khabarhub

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ। प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेतले मिस्टर सुप्रानेसनलको उपाधि हात पारेका छन् । त्यस्तै प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि मिस ग्लोबल नेपाल मोनिका अधिकारी, मिस 'इन्टरकन्टिनेन्टल' नेपाल आयुष्नोभा ढुंगानाले जितेकी छन्। भने पुरुषतर्फ क्षितिज…