संगीत Archives | Page 14 of 78 | Khabarhub Khabarhub

भिडियोमा आर्यन र पूजाको जोडी 

काठमाडौँ– नायिका पूजा शर्माले आफ्नो करियरको सुरुवात नै अभिनेता आर्यन सिग्देलको को-स्टार बनेर गरेकी हुन् । आर्यन अभिनीत 'मधुमास' मार्फत पूजा अभिनयमा उदाएकी हुन् । यद्यपि त्यसपछि आर्यन र पूजाको जोडी ठुलोपर्दामा देखिएको छैन । निर्देशक सुदर्शन थापाले केही फिल्ममा आर्यनलाई पूजाको अपोजिट कास्ट गर्ने कोसिस गरेका थिए । यद्यपि आर्यनले मानेनन् । आर्यनले किन…