सिनेमा Archives | Page 39 of 127 | Khabarhub Khabarhub

एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीको इनर्जी देखेर ताज्जुबै लाग्छ (भिडियो)

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको इनर्जी देखेर ताज्जुबै लाग्ने बताएकी छिन् । मंगलबार आयोजित कार्यक्रममा नेकपा एमाले प्रवेश गर्दै मानन्धरले एमाले प्रवेश गर्नुको कारण अध्यक्ष ओलीको इनर्जी र प्रेरणा भएको बताएकी हुन्। केही समय बाबुराम भट्टराईको नयाँ शक्तिमा रहेकी अभिनेत्री करिष्माले देशभर एमालेप्रति सद्भाव राख्ने व्यक्ति बढी भएकाले पनि एमाले प्रवेश गरेको…