सिनेमा Archives | Khabarhub Khabarhub

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं - उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । ललितपुरको जवालाखेलमा बुधबार गरिएको शोमा चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो । निर्देशकहरु निश्चल बस्नेत, प्रदीप भट्टराई लेखक तथा निर्देशक खगेन्द्र लामिछाने, अभिनेताहरु कर्मा शाक्य, विजय बराल, अभिनेतृ सुरक्षा पन्तलगायतको कार्यक्रममा उपस्थित थिए । प्रिमियरपछि फिल्मले उत्कृष्ट प्रतिक्रिया…