गसिप Archives | Page 3 of 20 | Khabarhub Khabarhub

अनुष्का र विराटबीच बढ्यो दुरी

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति विराट कोहलीको सम्बन्धमा दुरी आएको छ । यो कुराको जानकारी अनुष्काले इन्स्टाग्राम पोष्टमार्फत दिएकी छन् । अनुष्का हाल दुबईको एक होटलमा ‘क्वारेन्टाइन’मा छिन् । जसकारण आफूहरुबीचको सम्बन्धमा ‘दुरी’ आएको उल्लेख गरेकी छन् । युएईमा भइरहेको ‘आइसीसी मेन्स टी२० विश्वकप'मा भारतको प्रतिनिधित्व गरिरहेको विराटको टिमलाई हौसला बढाउनका…