प्रेरक Archives | Page 8 of 25 | Khabarhub Khabarhub

वर्षाबाट उद्धार गरिएकी वृद्ध महिलाको पत्र

रातको साढे एघार बजिसकेको थियो । वर्षा र आँधी छल्न एक वृद्ध अफ्रिकन महिला अलवामा हाइवेको छेउमा उभिइरहेकी थिइन् । त्यहाँ उनको कार बिग्रिएको थियो । उनी घर जानका लागि अर्को कुनै सवारी पर्खिरहेकी थिइन् । वर्षाको पानीले उनलाई निथ्रुक्क भिजाइसकेको थियो । निकै बेरसम्म पनि कुनै सार्वजनिक यातायात नपाएपछि उनले आउँदै गरेको एउटा गाडीलाई…