प्रवास Archives | Page 8 of 89 | Khabarhub Khabarhub

एनआरएनए साउदीको अध्यक्षमा अर्यालको मात्रै उम्मेदवारी

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको अध्यक्षमा रबिना अर्यालको मात्रै उम्मेदवारी परेको छ । एनआरएनए साउदी अरबको कार्यसमिति चयन प्रकिया अघि बढेसँगै निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएका आवेदकको नमावली सार्वजनिक गरेको हो । अध्यक्षलगायतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले जारी गरेको सूचना अनुसार अध्यक्षमा रबिना…