प्रवास Archives | Page 5 of 89 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको लागि साउदी पुगेका ४ नेपाली बेपत्ता

दोहा– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका चार नेपाली युवा बेपत्ता भएका छन् । २ वर्ष अघि साउदी अरब गएका नुवाकोट विदुर (६ महारानी डिहीका सुशील सडौला बेपत्ता भएका हुन् । गत जेष्ठ १५ गते देखि छोरा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आमा पम्फा सडौलाले रियादस्थित नेपाली दूतावास ,सङ्घसंस्थाका प्रतिनिधिलाई गुहारेकी छिन । २०२१ सेप्टेम्बर १३…