प्रवास Archives | Page 23 of 89 | Khabarhub Khabarhub

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा त्रिपाठी

दोहा - प्रवासी नेपाली मञ्च कतारको अधिवेशन सम्पन्न भएको छ। ओसिसबीच होटेल दोहाको सभाहलमा भएको छैटौँ अधिवेशनबाट प्रभात त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा क्रमशः विजय बस्नेत, प्रेमबहादुर विश्वकर्मा, बालकृष्ण भित्रीकोटी, अफ्सर अलि खान रहेका छन् भने सचिवमा बिनेश तामाङ, उपसचिवमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल र छमबहादुर चन्द चयन भएका छन्…