समाचार Archives | Page 974 of 6930 | Khabarhub Khabarhub

नाम मात्रैको लेखनाथ रङ्गशाला

पोखरा- सिमसिम पानी परिरहेको थियो । लेखनाथ रङ्गशालाको छेउपट्टि मङ्गलबार बिहान बालबालिका कराँते सिकिरहेका थिए । रङ्गशालाको रनिङ ट्रयाक हिलाम्मे भएकाले अभ्यासपूर्व उनीहरु दौडन भने पाएनन् । कभर्ड हलमा प्रशिक्षण लिनु त टाढाको कुरा भयो । प्रशिक्षक हेमन्त विकले छ वर्षदेखि खुला आकाशमुनि कराँते सिकाउँदै आएको सुनाए । “घाँसे मैदानमा प्रशिक्षण चलाउनुपर्ने बाध्यता छ, कभर्ड हल…