समाचार Archives | Page 973 of 6927 | Khabarhub Khabarhub

साउदीमा राहदानी सेवा शिविर सम्पन्न, ४ सय ७७ आवेदन संकलन

दोहा– साउदी अरबको जिजान, अभा र खामिसमा राहदानी सेवा शिविर सम्पन्न भएको छ । जेद्धास्थित महावाणिज्य दूतावासले गैरआवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद् साउदी अरबसँगको समन्वय साउदी अरबको जिजान, अभा र खामिसमा राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । महावाणिज्य दूतावासका अनुसार दुई दिवसीय शिविरमा ४ सय ७७ जना सेवाग्राहीको राहदानी नवीकरण आवेदन संकलन गरेको…