समाचार Archives | Page 972 of 6927 | Khabarhub Khabarhub

शीर्ष नेताहरुको बैठक बुधबार पुनः बस्ने

काठमाडौँ- सुन तस्करीको छानबिनमा उच्चस्तरीय समिति गठनका लागि कार्यदलले तयार गरेको दस्तावेजलाई अन्तिम रुप दिन शीर्ष नेताहरुको बैठक बुधबारमात्रै बस्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा अस्वस्थताको कारणले गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि बुधबार बिहान ११ बजे बैठक बस्ने नेताहरुले जनाएका छन् । सोमबार राति बसेको बैठकले सुन तस्करी प्रकरणबारे…