समाचार Archives | Page 971 of 6929 | Khabarhub Khabarhub

एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान

काठमाडौँ- एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ । भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कपमा सहभागी हुने नेपाली टोली गएराति एक बजेको उडानबाट पाकिस्तान प्रस्थान गरेको हो । नेपाल क्रिकेट संघ क्यानले टोलीलाई बिदाइ गरेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछाने भने पाकिस्तान गएनन् । पहिलोपटक एसिया…