समाचार Archives | Page 968 of 6924 | Khabarhub Khabarhub

स्कुटरको ठक्करबाट दुई जना घाइते

धनगढी– कैलालीमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–३ झील चौराहमा गण्डकी प्रदेश ब १५ प ८६११ नम्बरको स्कुटरले सोही स्थानका ४५ वर्षीय झुपरी साँउद र ८७ वर्षीय देवीसिंह साँउदलाई ठक्कर दिएको हो। स्कुटर चालक लम्कीचुहा ३ की ३० वर्षीया भावना थापालाई घाइते दुवै जनालाई लिएर उपचारका लागि धनगढी पठाइएको नेपाल प्रहरी…