समाचार Archives | Page 967 of 6919 | Khabarhub Khabarhub

सर्वदलीय बैठकमा राष्ट्रपतिले भने– ‘सक्रिय हुन खोजेको होइन, राष्ट्रप्रतिको चिन्ता हो’

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय राजनीतिमा सक्रियता देखाउन नखोजेको बताएका छन् ।  आज आफैँले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति सक्रिय हुन खोजेको भन्दै एमाले अनुपस्थित भएपछि उनले आफू लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता भएकाले सक्रियता देखाउन नखोजेको बताए । राष्ट्रपति पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई…