समाचार Archives | Page 947 of 6936 | Khabarhub Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ – बैंकिङ कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. २ स्थाई घर भई काठमाडौँको तार्केश्वर नगरपालिका १० मा बस्ने ३८ वर्षीय सन्तोष घले रहेका छन् । उनललाई पक्राउ गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौँ पठाईएको उपत्यका अपराध अनुसन्धान…