समाचार Archives | Page 946 of 6926 | Khabarhub Khabarhub

दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला

बैतडी– तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको जानकारी दिए । दार्चुलामा प्रदेशकै बढी सङ्क्रमित…