समाचार Archives | Page 943 of 6923 | Khabarhub Khabarhub

पालिकाभित्रका गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गर्दै आएको छ ।  गर्भवती  र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा-वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए । गाउँपालिकाले पालिकाभित्रका विभिन्न १० स्वास्थ्य…