समाचार Archives | Page 841 of 6909 | Khabarhub Khabarhub

नेम्वाङको निधनले स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल

काठमाडौं, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको उनले ट्वीटमार्फत् बताएका हुन् । मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको हो । पौडेलले ट्वीटमा भनेका छन्, ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध…