समाचार Archives | Page 840 of 6929 | Khabarhub Khabarhub

साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीको लागि साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका घर भइ हाल ललितपुरको मंगलबजार बस्ने ३२ वर्षीया चेतना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । साइप्रस जान १५ लाख ६५ हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछि कृषि फार्ममा काम लगाइदिन्छु, मासिक एक लाख ५० हजार…