समाचार Archives | Page 819 of 6927 | Khabarhub Khabarhub

ऋषिपञ्चमी पर्व : ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

काठमाडौँ– ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत स्थलमा गई विधिपूर्वक दत्तिउन र गोबरले स्नान गरेपछि ऋषेश्वर मन्दिरमा गई पूजा लगाउने गर्छन् ।  टेकु र मूलपानीको ऋषेश्वर मन्दिर काठमाडौँ…