समाचार Archives | Page 797 of 6937 | Khabarhub Khabarhub

सोमबार पनि सेयर बजार घट्यो

काठमाडौँ- सेयर बजार सोमबार पनि घटेको छ । यस दिन नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा कायम भएको छ । यस दिन आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावर र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर समूहमा बढी चमक…